पोखरा । पोखराको मालेपाटनमा हिजो साँझ भएको दुुर्घटनामा २ जनाको ज्यान गएको छ । बुधवार साँझ साढे ७ बजेको समयमा ३ वटा सवारी साधन आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।
ग१ख २८९६ नम्बरको पानी ट्याङकर ध१प ५०२१ नम्बरको मोटरसाइकल र ग४प ८७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा ध१प ५०२१ नम्बरको मोटरसाइकल चालक म्याग्दी बरन्जा–१ का २४ वर्षीय धन बहादुर छन्त्याल र सोही मोटरसाइकलमा पछाडी सवार म्याग्दी दाना–७ की २५ बर्षीया बृन्द्रा थापाको मृत्यु भएको हो ।
गम्भिर घाइते भएका धन बहादुरको उपचारको क्रममा मणिपाल अस्पतालमा आज बिहान ५ बजे र वृन्द्राको भने हिजै अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

pahilopost
Related