• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अपराध अनुसन्धानको ईन्सपेटर भन्दै अपराधिक कार्यमा संलग्न गिरोह पोखराबाट पक्राउ

  •      /१५ असार २०७५, शुक्रबार ०३:३२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखराबाट प्रहरीले आफुलाई अपराध अनुसन्धान शाखाको ईन्सपेटर एवं मानव अधिकार विभागिय प्रमुख भन्दै विभिन्न अपराधिक घट्नामा संलग्न अपराििधक गिरोहलाई पक्राउ गरेको छ।

    पोखरामा केही ब्यक्तिहरुलाई धाकभम्की र डसत्रास देखाएर रकम असुली,शरिर बन्धक जस्ता अपराधिक धिmयाकलापमा सञ्चाmन गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कास्कीबाट खटिएका सादा पोशाकका प्रहरीले पृथ्बिचोकबाट पक्राउ गरेको छ।

    उनीहरुले विभिन्न प्रलोभन र धाकधम्की देखाएर सर्वसाधारणबाट मोटो रकम असुली र मानसिक यातना दिदै आएकोले पक्रउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेहरुमा धादिङ निलकण्ठ नगरपालिका बडा नं ४ बस्ने बर्ष ३३ को दिपक ठकुरी, जिल्ला पाल्पा तानसेन न पा १४ बस्ने बर्ष २६ का ताराप्रसाद पाण्डे, खोटाङ ऐँसेलु गा पा बडा नं १ बस्ने बर्ष २३ को भोज कुमार खत्रीर रहेका छन्।

     

    त्यसैगरी, गुल्मि ठुलोलुम्से गा बि स बडा नं ६ बस्ने बर्ष २८ को बालकृष्ण गौतम, लाई असार १४ गते कास्की जिल्ला अदालत बाट शरीर बन्दक मुद्धामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङ जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.