• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाली कम्युनिष्ट आन्दोलनमा जननेता भण्डारीको भूमिका महत्वपूर्ण

  •      /१५ असार २०७५, शुक्रबार ०३:५३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको योगदान र भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

    ६६ औ मदन जयन्तीको अवसरमा नेपाल कम्यूनिष्ट पार्टी कास्कीले विहिबार पोखरामा आयोजना गरेको ‘नेपालको शान्तिपूर्ण जनक्रान्तिमा मदन भण्डारीको योगदान विषयक’ कार्यक्रममा बोल्ने बक्ताहरुले उनको योगदान र भूकीकाका कारण नेपाली कम्यूनिष्ट आन्दोलन अगाडी बढेको बताएका हुन्।

    नेपाल कम्युनिष्ट पार्टीका केन्दीय सदस्य भिम कार्कीले मदन भण्डारीको विचार, नीति र सिद्धान्तका आधारमा नेपाली कम्युनिष्ट आन्दोलन अगाडी बढेको बताउदै उनी युगान्तकारी नेता भएको बताए।

    उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो भुमिका खेलेको बताउदै विश्वबाट असफल भएको कम्युनिष्ट आन्दोनलाई नयाँ धारबाट परिमार्जन गरी अगाडी बढाउने काम भण्डारीले गरेको बताए। ‘नेता भण्डारी सृजनसिल र नविनतम विचारकक भएको दुरर्दशी नेता थिए’उनले भने । ‘उनकै दुरदर्शीताले आज नेपालमा कम्युनिष्ट प्रति जनाताको विश्वास, भरोशा बढ्दोछ।’

    भण्डारीकै आर्दश र विचारका कारण नेपाली राजनीति अगाडी बढेकाले शान्तिपूर्ण जनक्रान्तिमा उनको भुमिका अतुलनीय रहेको नेता कार्कीले बताए। ‘देशको विकास र समृद्धी प्रतिको भण्डारीको सपनालाई हामीले पुरा गर्न तर्फ लाग्नुपर्छ’ उनलेभने।

    नेकपाका नेता एवं प्रदेश सांसद कृष्ण थापाले मदन भण्डारीको विचारले नै आज नेपालमा कम्यूनिष्टको दुई तिहाई बहुमतको सरकार बनेको बताउदै उनले देखेका सपनालाई साकार पार्न तर्फ पार्टी पंति लाग्नु पर्ने बताए। ‘स्वर्गिय भण्डारीले देखेको समृद्धी र बिकासको सपनालाई साकार पर्न सके मात्र उनी प्रति सच्चा सम्मान हुन सक्छ’ थापाले भने। ‘भण्डारीको सपना समृद्धी, बिकास सुशासन नै हो।’

    उनले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादकै कार्यनीतिका आधारमा नेपालका शान्तिपूर्ण जनक्रान्ति सफल भएको बताउदै भण्डारीको योगदान कसैले भुल्न नसक्ने बताए ।

    प्रदेश सासद दिपक कोइरालाले नेपाली राजनीतमा भण्डारीका योगदान महत्वपूर्ण रहेको बताउदै भण्डारी युगको महान नेता भएको बताए। ‘देशलाई कम्युनिष्टमय बनाउन उहाँको भुमिका अतुलनीय रहेकोछ’ उनलेभने।‘उहाँकै समयसापेक्षी भूमीका र योगदानका कारण नेपालमा कम्युनिष्ट प्रति जनताको मोह बढ्दोछ।’

    प्रदेश सांसद प्रभा कोइरालाले भण्डारीले देखाएको बाटोलाई अनुशरण गदै अगाडी बढन सके नेपाली कम्युनिष्ट आन्दोनलको भविष्य राम्रो हुने बाताईन। ‘हामीले उहाले देखाएको बाटो अनुसरण गर्न सकेमात्र कम्पुष्टि आन्दोलनले सार्थक हुन्छ ’उनले भनिन्। ‘यस दिशातर्फ सर्व सचेत हुन आवस्यक छ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.