• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बेपत्ता अधिकृत पौडेलको खोजी प्रति कास्की काँग्रेसको शंका,आस्थाको आधारमा विभेद गरिएको त होइन ?

  •      /१५ असार २०७५, शुक्रबार ०५:३६ ,  प्रकाशीत
  • पोखरा । नेपाली काँग्रेस कास्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी बेपत्ता भएका पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको खोजी कार्य तिव्र पार्न आग्रह गरेको छ ।

    बेपत्ता भएको ६ दिन बिति सक्दा पनि खोजी कार्यमा सार्थक परिणाम आउन नसक्नु दुःखद् विषय भएको भन्दै पोखरा महानगरपालिका, स्थानीय प्रशासन र सुरक्षा निकायलाई खोजी कार्य तिव्र पार्न आग्रह गरेको हो ।

    कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आधुनिक प्रविधि, उपकरण र दक्ष जनशक्ति रहेको अवस्थामा खोजी कार्यमा भैरहेको ढिलाई राजनैतिक आस्थाको आधारमा गरिएको विभेद त होइन ? भन्दै शंका व्यक्त गरिएको छ ।

    विज्ञप्तिमा पछिल्ला दिनहरुमा कर्मचारी समायोजनको नाममा गर्न खोजिएको सरुवा त्रास, दबाब, धम्की जस्ता मनोबैज्ञानिक कारणबाट पनि बरिष्ठ अधिकृत पौडेल बेखबर अवस्थामा पुगेको हुन सक्ने भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको उल्लेख छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.