कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक /१५ असार २०७५, शुक्रबार १०:०४ , प्रकाशीत शुभेच्छा न्यूज पोखरा । सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यसपटक ७४ हजारभन्दा बढीले परीक्षा दिएकोमा कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ। जेठ २६ र २७ गते परीक्षा भएको थियो। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
शुभेच्छा न्यूज
पोखरा । सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
यसपटक ७४ हजारभन्दा बढीले परीक्षा दिएकोमा कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ।
जेठ २६ र २७ गते परीक्षा भएको थियो।
Related