• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की जिल्ला पांचौ खुल्ला स्नुकको उपाधि अनिल लाई

  •      /१७ असार २०७५, आईतवार १२:०५ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा १६ असार
    कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको आयोजनामा पांचौ कास्क िजिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगिता २०७५ पोखराको उपाधि अनिल सुनारले हात पारेका छन ।

    शनिवार लेकसाइडको मारक्यु पुल स्नुकर हाउसमा भएको फाइनल खेलमा उनले प्रतिद्धन्दी चित्र वहादुर गुरुंगलाइ हराउदै उपाधि चुमेका हुन उनले नगद ५० हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।यसैगरि दोश्रो हुने चित्र वहादुर गुरुगले नगद २५ हजार प्रमाणपत्र तथा ट्रफि प्राप्त गरे ।

    प्रतियोगितामा तृतिय हुन सफल खेलाडि द्धय नविन राना र दिपेश तामांगले जनहि १० हजार नगद ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।यसै गरि हाइएस्ट व्रेकरको उपाधि चित्र वहादुर गुरुंगले प्राप्त गरे उनलाइ ५ हजार नगद स्टीक प्रमाण पत्र प्राप्त गरे ।

    शनिवार भएको समापन कार्यक्रममा नेपाल च्याम्पीयन २०७३ मा तेश्रो स्थान हासिल गर्न सफल विकास महर्जन पासालाइ पनि सम्मान गरिएको थियो ।
    प्रतियोगिताको समापन कार्यक्रममा भुतपुर्व खेलाडि तथा प्रतियोगिता सफल वनाउन सहयोग गर्ने सहयोगदाता शुभ चिन्तक हरु लाइ सम्मान गरिएको थियो ।

    खेलाडि हरुलाइ खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष ,केशव पाठक,संस्थाका अध्यक्ष दिलिप सागर साइ ,संस्थापक अध्यक्ष वसन्त गौचन पोखरा लेखनाथ महानगर पालिका वडा नं ६ का अध्यक्ष जगत पहारी,पत्रकार नारायण शाहि एभिन्युजका कृष्ण अन्जान लगाएत ेले पुरस्कार ,ट्रफि तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

    कास्की विलियार्ड तथा स्नुकर पुल संघका अध्यक्ष दिलिप सागर साइ को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु गुरुंग ले स्वागत तथा सचिव सविन जि.शिले कार्यक्रम सञ्चालन गरेका थिए ।

    असार १ देखि सञ्चालीत प्रतियोगिता असार १६ गते सम्म सञ्चालन भएको र १ सय २७ खेलाडिले प्रतियोगितामा भाग लिएका थिए ।२०५७ सालदेखि पोखरामा कास्की जिल्ला विलयिार्ड स्नुकर तथा पुल संघ दर्ता भइ यो खेलको विकासमा संघले आफुलाइ अगाडि वढाएको वताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.