• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ को राजधानी पोखरा तोकीयो

  •      /१८ असार २०७५, सोमबार १२:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । प्रदेश सभाको बैठकले पोखरालाई प्रदेश ४ को स्थायी राजधानी तोकिएको छ ।सोमवार बसेको बैठकले पोखरालाई सर्विस्वकार्य रुपमा राजधानी तोकिएको हो ।

    प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाई बहुमतले राजधानी र नाम तोक्न मिल्ने संबैधानिक ब्यवस्था छ । तर राजधानी तोक्नका लागि प्रतिपक्ष र सत्तापक्ष सबैले समर्थन गरेका छन् ।

    प्रदेश सभाका कुल ५९ सांसद मध्ये बैठकमा उपस्थित ५२ सांसदले पोखरालाई राजधानी तोक्ने पक्षमा मत दिएका थिए । सभामा बोल्ने सबै सांसदले पोखरा प्रदेशको राजधानी उपयुक्त भएको भन्दै समर्थन जनाएका थिए ।तर, प्रदेशको नामाकरणमा भने सहमति जुट्न सकेको छैन।

    तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकिकरण पछि प्रदेशको नामाकरणको बारेमा आधिकारीक धारण नआएका कारण प्रदेशको नामाकरणमा ढिलाई भईरहेका छ।सांसद विन्दुकुमार थापको संयोजकत्वमा गठीत समितिले पोखरालाई प्रदेशको राजधानी बनाउन प्रश्ताव गरेको थियो ।

    संसदमा भोली मंगलवार देखि प्रदेशको नामाकंनका बारेमा छलफल हुने भएको छ । ११ जिल्लामाबाट प्रदेशको नामाकंनका विषय समितिको प्रतिवेदन अनुसार प्रदेशको नाममा पहिलो नम्बर गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरी नामको प्रश्ताव गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.