• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

२४ वर्षपछि स्विडेन क्वार्टरफाइनलमा प्रवेश

  •      /१९ असार २०७५, मंगलवार १६:१० ,  प्रकाशीत
  • काठमाडौं–  स्विडेन २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको प्रिक्वार्टरफाइनलको खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

     

    योसँगै स्विडेन २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। सन् १९९४ मा सेमिफाइनलमा पुगेको स्विडेन त्यसयता क्वार्टफाइनलमा पुग्न सकेको थिएन। अब स्विडेनले सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड वा कोलम्बिया मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

     

    खेलको ६६ मिनेटमा स्विडेनले अग्रता लिएको थियो। इमिल फोर्सवर्गले हानेको प्रहार डिफ्लेक्ट भएर गोलपोस्ट भित्र छिरेको थियो। फोर्सवर्गको प्रहार स्विजरल्यान्डका डिफेन्डर म्यायुनयल एकान्जीको खुट्टामा लागेर छिर्दा स्विट्जरल्यान्डका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्। त्यसपछि स्विट्जरल्यान्डले स्विडेनमाथि लगातार दबाव बनाएपनि फिनिसिङमा पटक-पटक चुकेको थियो।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.