नारायणगढ-मुग्लिङ सडकखण्डमा पुनः पहिरो, सवारी आवागमन ठप्प
/२० असार २०७५, बुधबार ०३:२३ , प्रकाशीत
शुभेच्चा न्यूज
पोखरा ।मुग्लिङ नारायणगड सडक खण्डमा ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले जानकारी दिएको छ। तगातार तीन दिनदेखि परेको अविरल बर्षाका कारण ठूलो पहिरो खसेकोले यसलाई पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीले बताएको छ।

Related