• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

देउवा सरकारले गरेका नियुक्ति बदरसंगै प्रदेश ४ का प्रमुख बाबुराम कुँबर पदमुक्त हुदै

  •      /२१ असार २०७५, बिहीबार ०६:१४ ,  प्रकाशीत
  • काठमाडौँः । सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका सात प्रदेश प्रमुखको नियुक्ति पनि बदर गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति पनि बदर गरेको हो। सरकारको निर्णयको कार्यान्वयन अब राष्ट्रपतिबाट हुनुपर्ने संवैधानिक प्रावधान छ।

    कानुनमन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुखको नियुक्ति बदर भएको बताए। तामाङले भने ‘प्रदेश प्रमुखको नियुक्ति पनि बदर भएको छ। अब नयाँ नियुक्ति हुन्छ।’

    भागवन्डा विवादबीच तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख सिफारिस गरेको थियो। सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले माघ ३ गते प्रदेश प्रमुख सिफारिस गरेकी थिइन्।सरकारको निर्णय संगै प्रदेश ४ को प्रदेश प्रमुख बाबुराम कुँबर लगायत सातै प्रदेशका प्रमुखहरुको नियुक्ति बदर भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.