• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँको ढोरफिर्दीमा जीपले ठक्कर दिदाँ बालकको घट्ना स्थलमै मृत्यु

  •      /२१ असार २०७५, बिहीबार १४:४८ ,  प्रकाशीत
  • दुलेगौँडा  । तनहुँको शुक्लागण्डकी-९ घोर्मे स्थित भण्डारी कुनामा विहिबार जीपले ठक्कर दिदाँ एक बालकको घट्ना स्थलमै ज्यान गएको छ। दुलेगौँडाबाट-साँखे जाँदै गरेको ग १ ज ५७६५ नं को जीपले स्थानिय ५ बर्षिय युवराज थापालाई ठक्कर दिदाँ थापाको घट्ना स्थलमै मृत्यु भएको हो ।

    दुर्घट्ना पश्चात् स्थानियले क्षतिपुर्तिको माग सहित शव उठाउन दिएको थिएन । केहिबेर प्रहरी र स्थानियबीच धरपकड भएको थियो ।
    इलाका प्रहरी कार्यालय बेलचोैतराका अनुसार अहिले शवलाई पोष्टमार्टमका लागि दमौली पठाइएको छ ।

    जीप प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेका छन् । उनको खोजी कार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय बेलचोैतराले जनाएको छ ।

    radio dhorbaharai

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.