पोखरा । मुस्ताङमा टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना अझै घाईते छ । मुस्ताङ प्रहरीका डिएसपी महेन्द्र खड्काका अनुसार बा २ ख २२१९ नम्बरको टिपर सडकबाट ५० मिटर तल खसेको हो ।
दुर्घटनामा कालिगण्डकी सडकमा काम गर्ने मजदुरको मृत्यु भएको हो । दुर्घटनाग्रस्त टिपरमा ३१ मजदुर सवार थिए । घाइतेलाई एयर डाइनेस्टीको एमआई १७ हेलिकोप्टरले जोमसोम हुँदै पोखरा ल्याएको छ ।

मृतकहरुको नामावली:-
१ जि. दाङ वर्ष ३० को बालकुमार घर्ती
२ जि. रोल्पा वर्ष २८ को सुकमान रोका
३ जि. धादिङ वर्ष २३ को सुजन घलान (चालक)
४. जि. सिन्धुली वर्ष २०को जिवन माझी
५. जि. कैलाली वर्ष २२ को बिन्ती घर्ति
६. जि. रोल्पा वर्ष १९ को महेश रोका
७. जि. कपिलवस्तु वर्ष ३५ को कमान सिंह रोका
८. जि. दाङ वर्ष ३१ की कबिता घ.म. (महिला)
९. जि. रोल्पा वर्ष ३२ को रामकुमार पुन
१० जि. दाङ वर्ष ३५ को सुबेर चौधरी
११. जि. कैलाली वर्ष २३ की बिनिता घर्ती (महिला)
१२. जि. दाङ वर्ष ४३ की शान्ती थापा ( महिला )
१३. जि. रोल्पा वर्ष ३२ की सोन्तु घर्ती (महिला )
१४. जि. स्याङ्जा वर्ष २४ को कृष्ण क्षेत्री
१५. जि. दाङ वर्ष २५ को कमल बुढा
Related