आमाको श्राद्द गर्न गएका ब्याक्ति कालिगण्डकीमा हाम फालेर बेपत्ता
/२५ असार २०७५, सोमबार १३:२२ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा। स्याङ्गजाको सेतिबेनीमा आमाको श्राद्द गर्न एक ब्याक्ति कालिगण्डकीमा हाम फालेर बेपत्ता भएका छन् ।
स्याङ्गजा, पर्बत र गुल्मीको संगमस्थलकोरुपमा रहेको पबित्र धार्मिकस्थल सेतिबेनीमा आमाको श्राद्द गर्न पुगेका ब्याक्ति कालिगण्डकीमा हाम फालेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा पर्बत जिल्ला पैयुँ गाउँपालिका वडा नं ४ बस्ने बर्ष ४७ का मेघनाथ न्यौपाने रहेको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
उनका अनुसार न्यौपाने आज सोमबार आमाको श्राद्द गर्न गएकोमा दिउँसो साढे १ बजेको समयमा कालिगण्डकीमा हाम फालेका थिए ।

Related