मुग्लिङ नारायणगढ सडकखण्डमा तीन ठाउँमा पहिरा, सवारी आवागमन अवरुद्ध
/२६ असार २०७५, मंगलवार ०३:३२ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । नारायणगढ– मुग्लिङ सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।अविरल परेको बर्षाका कारण सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको घुमाउने, टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन्। यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो।

Related