• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्बतको शंकरपोखरीमा बोरीङ प्रविधिबाट पानीको ब्यवस्थापन गर्दे फलेवास नगरपालिका

  •      /२६ असार २०७५, मंगलवार ०४:०५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । लामो समयदेखि खानेपानिको समस्या झेल्दै आएका पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा बोरीङ प्रविधिबाट पानी निकाल्न कार्य अगाडि बढेको छ।

    पानीको समस्या झेल्दै आएका स्थानियको अवस्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले डि टि यच बोरिङ मेसिन द्धारा जमिन मुनीको पानि निकाल्ने कार्य अगाडि बढाएको हो।

    नगरको शंकरपोखरी स्थित बिष्टपानिमा सरकारको पाईलट प्रोजेक्ट अन्र्तगत संचालित डिप बोरिङ प्रविधि अनुरुप परिक्षण अन्र्तगत हाल १ सय मिटर गहिराई सम्म बोरिङ गरिने जनाइएको छ । अहिले निर बोरीङ कन्ट्रक्सनले बोरीङको कार्य सञ्चालन गरेको हो बोरिङको क्रममा ३० मिटर गहिराईमा नै पानि निक्लिएको निर बोरीङ कन्ट्रक्सनका इन्जिनियर कृष्ण दुलालले जानकारी दिए।

    फलेवास नगरपालिकाका सवै घरपरिवारलाई पानीको सहज आपुर्तिको लागि एक घर एक धारा कार्यक्रम अन्र्तगत सवै भन्दा धेरै पानीको समस्या रहेको शंकरपोखरीमा बोरिङको कार्यक्रम ल्याईएको फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले बताए।

    उपत्यका तथा तराईमा सञ्चालन गरिने बोरिङ प्रणलि, पहाडमा पनि खानेपानिको व्यवस्थ गर्न सकिन्छ भन्ने सम्भावनाको अध्यन गरि गुरुयोजना निमार्ण गर्ने भुगर्भ विध जियोलोजिस्टको सल्लाहामा शंकरपोखरीको विष्टपानिमा संभावित अध्यन पश्चात बोरीङको कार्य अघि बढाईएको शर्माले बताए।

    पानिको समस्या रहेको संकरपोखरीमा डिप बोरीङ प्रविधि मार्फत खानेपानिको व्यावस्था गरिए सगैँ यहाँका स्थानियलाई पानिको समस्या अन्त्य हुने उनले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.