• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा तेक्वान्दोको ग्रेडिङ सम्पन्न

  •      /२६ असार २०७५, मंगलवार ०५:२२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । नेपाल तेक्वान्दो संघले मोफसलमा पहिलो पटक प्रदेश अन्र्तगत गण्डकी प्रदेशमा तेक्वान्दो बेल्ट टेष्ट तथा ग्रेडिङ कार्य सफलता पूर्वक सम्पन्न गरेको छ । नेपाल तेक्वान्दे संघ गण्डकी प्रदेश द्वारा आयोजित उक्त बेल्ट टेष्ट तथा ग्रेडीङमा २४ जना तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।

    बेल्ट टेष्ट तथा ग्रेडिङ अन्र्तगत थर्ड डानमा १५, फोर्थमा ६ र फिफ्थमा गरि २४ जना खेलाडी उत्र्तिण भएको गण्डकी प्रदेशका सचिब रमेश पौडेलले बताए ।
    यहि असार २३ गते बाट चलेको तिन दिने प्रशिक्षणमा कास्की, पर्वत, बागलुङ र म्याग्दीका खेलाडीहरुको सहभागिता रहेको थियो ।

    पहिलो पटक फिफ्थ डनमा सहभागी कास्कीका अरुण माझी, रेखमाया गुरुङ र पर्वतका भरत श्रेष्ठ उत्र्तिण भए । उनीहरु तेक्वान्दोका सिनियर प्रशिक्षक समेत हुन । त्यसै गरि फोर्थ डानमा कास्कीका मइन बहादुर गर्वुजा, राखी शर्मा, विष्णु लामा, सुर्य बहादुर राना, म्याग्दीका राम कुमार चौधरी र पर्वतका गंगा बहादुर गुरुङले उत्र्तिण गरे ।

    बेल्ट टेष्ट तथा ग्रेडिङमा महिलाहरुको संख्या भने कम देखिएको छ । कुल सहभागी २४ जनामा ४ जनाको मात्रै महिला सहभागिता रहेको थियो ।

    बेल्ट टेष्ट तथा ग्रेडिङमा उत्र्तिण भएकाहरुलाई एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिकेको शिपलाई व्यवहारमा उर्तान आग्रह गरे । उनले खेलाडीलाई अनुशासित भइ खेल मार्फत समाज बिकासको बाटोमा लाग्न आग्रह समेत गरे ।

    मन्त्रि गुरुङले हरेक खेलका कुनै न कुनै देशको र समाजको आफ्नै पहिचान र मौलिकता झल्किने भएकाले पनि प्रदेशले पनि त्यस्ता खेलको खोजी गर्दै संरक्षण र सम्वद्र्धन गर्नु पर्ने बताए । उनले प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध रहेको भन्दै छिट्टै नै प्रदेश स्तरिय खेलकुद एकेडेमी स्थापना गर्ने तर्फ अगाडी बढेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.