शुभेच्छा न्यूज पोखरा । मुग्लिङ सडकखण्डको गाईघाट नजिक सडक भासिएपछि सडक आवागमन एकतर्फी भएको छ। बर्षात यामसंगै परेको मुसल धारे बर्षाका कारण सडक भासिँने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
उक्त स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ। भर्खरै निर्माण हुने क्रममै रहेको सो सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भासिएको हो।
शुभेच्छा न्यूज
पोखरा । मुग्लिङ सडकखण्डको गाईघाट नजिक सडक भासिएपछि सडक आवागमन एकतर्फी भएको छ। बर्षात यामसंगै परेको मुसल धारे बर्षाका कारण सडक भासिँने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
उक्त स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ। भर्खरै निर्माण हुने क्रममै रहेको सो सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भासिएको हो।
Related