शुभेच्छा न्यूज
पोखरा । फेसबुक चल्ने मोबाइल नपाएको झोकमा अर्घखाँचीमा एक युवातीले आत्महत्या गरेकी छन्। बुधवार फेसबुक चलाउन मोवाईल माग्दा आमाले नदिएपछि भुमिकास्थान नगरपालीका ६ खिल्जी खमारीबासकी १५ वर्षीया सुनिता थापाले आत्महत्या गरेकी छन् । आमाले पढ्ने समयमा मोबाइल नचलाउ भनी सम्झाएपछि छोरी सुनिताले आत्महत्या गरेकी हुन् ।
निजी काम बिशेषले दिल्ली जान लागेकी आमा रमालाई जाने बेलामा सुनिताले मोबाईल छोड्न अनुरोध गरेपछी उनले त्यसलाई इन्कार गरेकी थिइन् । त्यसलगत्तै छोरी सुनिताले रिसाउदै कोठामा गएर आत्महत्या गरेकी हुन्। आमासंग रिसाएर कोठामा गएकी सुनिताले लामो समय कोठाको ढोका नखोले पछि शंका लागेर आमा रमाले छरछिमेकलाई बोलाएर ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् । त्यसगत्तै छिमेकीले प्रहरीलाई खबर गरेका थिए, ।
सुनिताले आफ्नो ईन्टरनेट (फेसबुक) नचल्ने साधारण मोबाईलसँग साटन् दिल्ली जान लागेकी आमालाई एक दुईदिन देखि बारम्बार आग्रह गर्दै आएकी थिइन्। सुनिताले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सुनिता शान्ति मावि डाँडापोखरीमा कक्षा १० मा अध्यनरत थिईन् सवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको छ ।

Related