गायक टिकाराम पौडेलको नयाँ गित “मायाले गर्दा संसारै यस्तो”
/२८ असार २०७५, बिहीबार ०३:२९ , प्रकाशीत
गायक गीतकार तथा संगीतकार टीकाराम पौडेल ले “मायाले गर्दा संसारै यस्तो कसैको भएको छ र ?” भन्ने आधुनिक गीत बजारमा लिएर आएका छन । पौडेलको शब्द तथा संगीत रहेको यस गीतमा आवाज़ भने नेपाली तारा -२ का बिजेता सन्तोष लामाले भरेका छन भने एरेन्जमा बिनोद रसाइलीले साथ दिएका छन ।
सम्पूर्ण छायांकन जापान मै भएको यस गीतको अमृत चापागाइको सम्पादनमा छायांकन तथा निर्देशन अमित सापकोटाले गरेका हुन ।गीतको भिडीयोमा मन्दिप सापकोटा, प्रीतम सापकोटा र अनु मगर को अभिनयको रहेको छ.

Related