पोखरा। अविरल वर्षाका कारण पहिरो खस्दा भुपीराजमार्ग अन्तरगतको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डमा गए राती सडक माथिबाट खसेको पहिरोका कारण अवस्द्ध हुन गुगेको हो।
पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
गए राति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण गन्तब्य तर्फ जानलागेका सवारीहरु रातिदेखि नै अलपत्र परेका छन् । तग हप्तापनी सो स्थानमा पहिरोका कारण सडक लामो समय अवरुद्ध भएको थियो।
बाटो खुलाउनका डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अवरुद्ध कायमै छ।

Related