• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको थापाठानामा एनआइसी एसियाको बैकिङ्ग सेवा

  •      /३० असार २०७५, शनिबार ०३:४५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत/ पर्वत जिल्लामा विगत दुई बर्ष देखि सदरमुकाम कुश्माबजारबाट आफ्नो सेवा विस्तार गर्दै आएको एन आइसी एसिया बैंकले पर्वतको फलेवास नगरपालिका २ थापाठानामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

    शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी थापाठानामा शाखा रहित सेवा विस्तार गरेको हो । जिल्लामा नै पहिलोपटक बैंकले आफ्नो शाखा रहित सेवा विस्तार गरेको बैंकका शाखा प्रबन्धक विजय चापागाईले जानकारी दिए ।

    उक्त शाखा रहित बैंकिङ्ग सेवाको सुभारम्भ गर्दै पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले बैंकले सदरमुकामबाट टाढा रहेका व्यावसायी तथा आम सर्वसाधारणका लागि लक्षित गर्दै सेवा विस्तार गरेको प्रशंसा गर्दै बैंकले प्रदान गरेको सेवा सुविधा भरपुर उपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.