• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यातायात कार्यलय पोखराका प्रमुखले मापासे गरेर चलाएको गाडी दुर्घटना

  •      /३० असार २०७५, शनिबार १४:०१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा। यातायात व्यवस्था कार्यालय, गण्डकीको सवारी चालक अनुमति पत्र शाखाको सवारी (कार) दुर्घटना भएको छ। यातायात कार्यालय पोखराका प्रमुख तेजनारायण यादवले मापसे गरी चलाएको सरकारी सवारीले मोटरसाइकल चालकलाई ठक्कर दिएको होे।दिउसै रक्सीले मातेका प्रमुख यादवले चलाएको सवारीले पोखराको छोरेपाटनमा घटना घटाएपछि बाहिर आएको हो ।

    सरकारी नम्बर प्लेटको बा २ झ २४३४ को कारले ग ११ प ११ को निजी मोटरसाईकललाई ठक्कर दिएपछि यादवले त्यहाँ पुगेको स्थानिय र प्रहरीसंग यातायातको हाकीम हुँ भन्दै अभद्र ब्यवहार देखाएर लफडा मच्चाएपछि प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यलय कास्कीको हिरासतमा राखिएको छ।

    मापसे गरेरै दुर्घटना भएपछि सावारी र उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले जानकारी दिए ।

    मापसे गरी मात्तिएका हाकिमले नै चलाएको गाडी मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। तर, प्रमुख यादवले भने आफूले नचलाएको दाबी गरेका छन् ।

    कर्मचारी लक्ष्मण बानियाँले आफूले गाडीचलाएको दावी गरेको वडा प्रहरी कार्यलय बैदामका डिएसपी नविन कार्कीले बताए ।उनले यस विषयमा अनुसन्धान भईरहेको बताउदै घाईतको उपचार भईरहेको जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.