• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट ३ लाख ७५ हजार सहित ७ जुवाडे पक्राउ

  •      /३० असार २०७५, शनिबार १४:३२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा  /जिल्ला प्रहरी कार्यलय कास्कीले  पोखराबाट ठुलो रकम सहित जुवा तास खेल्ने ७ जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका ८ सृजनाचोक स्थित मार्फा गेष्ट हाउस एण्ड थकाली भान्छा घरबाट ७ जनालाई पक्राउ गरेको हो ।

    कविन तुलाचनले अबैध रुपमा जुवातास खेलाई रहेको छन् भन्ने गोप्य सुचनाको आधार प्रहरीले पक्राउ गरेको हो । कास्की प्रहरीबाट खटिएको सादा पोशाकमा खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न ७ जना मानिसहरुलाई तास खेलि खेलाईरहेको अबस्थामा ४ बुक तास सहित नगद ३ लाख ७५ हजार ४ सय २० सहित पक्राउ गरेको हो ।

    प्रक्राउ पर्नेमा

    पोखरा  महानगरपालिका ९ महेन्द्रपुल बस्ने बर्ष ५१ को भुपेन्द्र हिराचन,पोखरा  महानगरपालिका ७ एर्पोर्ट बस्ने बर्ष ३७ की प्रेम कुमारी गुरुङ, ५ जिरो किमि बस्ने बर्ष ४१ को ठाकुर प्रसाद गुरुङ, ८ बस्ने बर्ष ४३ को कविन तुलाचन ९ खेलाउने, रोल्पा थवाङ गापा वडा नं ५ बस्ने बर्ष ४५ को दिल बहादुर घर्ति, म्याग्दी अन्नपुर्ण गापा वडा नं ३ बस्ने बर्ष ३५ की भिमा पुन र मुस्ताङ जिल्ला घरवाझोङ गापा वडा नं ३ बस्ने बर्ष ६० को फनेल्द्र थकालीरहेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.