• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

४ वटा सरकारी कार्यालयमा छड्के गर्दा लाजमर्दो अवस्था १ जना पनी कर्मचारी छैनन् -भिडियो हेर्नुहोस

  •      /३१ असार २०७५, आईतवार १६:२२ ,  प्रकाशीत
  • तपाई लाई बिश्वास नलाग्न सक्छ, यस्ता पनि सरकारी कार्यालय छन, जहाँ कार्यालयको समयमा १ जना पनी कर्मचारी हुदैनन, र अफिसमा ताला लगाएको हुन्छ ।

    यो कतै दुर दराजको कुरा होइन, देशकै ठुलो महानगर पोखराको अवस्था यस्तो छ भने बिकट ठाउँमा झन कस्तो होला ? स्वास्थ्य चौकी देखी वडा कार्यालय सम्मको हालत त्यस्तै छ ।

    गण्डकी टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘गण्डकी छड्के’ को टिमले कास्की देखी तनहु जिल्लाका ४ वटा सरकारी कार्यालयबाट लाजमर्दो अवस्था सार्वजनिक गरेको छ ।

    उक्त कार्यालयमा पुग्दा के–के भयो ? सरोकार वालाले कसरी जावाफ दिए, सम्पुर्ण बिषयहरु क्यामरामा रेकर्ड भएका छन ।

    हेर्नुहोस तलको शनसनीपुर्ण भिडियो:

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.