पोखरा । पोखरामा पार्किङमा राखेको कारमा अचानक आगलागी भएको छ ।पोखरा लेखनाथ महानगरालिका – ८ न्युरोड स्थित भाटभटेनीमा पार्किङ गरेर राखेको बा ८ च १०५० नम्बरको कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
भाटभटेनीको अन्डर ग्राउन्ड पार्किङमा पार्किङ गरेर राखेको निजि कारमा मंगलबार दिउसो करिब पौने १ बजेको समयमा आगलागी भएको हो । आगलागीबाट कारको अगाडिको भाग र इन्जिनमा क्षति पुगेको छ ।
ब्याट्री सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
शुभेच्छा न्यूज

Related