• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरलाई सार्वजनिक सम्पदा र बरपिपल नढाल्न उच्च अदालतको अन्तरिम आदेश

  •      /१ श्रावण २०७५, मंगलवार ०९:१७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरा महानगरपालिकाले बिकासका नाममा नगरक्षेत्र भित्र सडक किनारामा रहेका चौतारी रुख र अन्य सार्वजनिक सम्पदाहरु भत्काउन थालेपछि त्यस विरुद्ध परेको रिटमा उच्च अदालत पोखराले उन्तरिम आदेश जारी गरेको छ।

    महानगरपालिकाले धमाधम चौतारी भत्काउने,रुखहरु ढाल्ने र अन्य सार्वजनिक संरचना हटाउन थालेपछि नागरिक समाज र संरक्षणकर्मीले चासो देखाउदै उच्च अदालत पोखरामा अन्तरिम आदेश जारी गरी रोक्नमाग गरेका थिए।

    जथाभावी पर्यावरण नै खतरामा पार्ने गरी भएका यस्ता फडानी रोक्न उच्च अदालतले निबेदकको माग अनुसार अन्तरिम आदेश दिएको छ ।राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले दिएको रिटमाथी सुनुवाई गर्दै उच्च अदालतले कुनैपनि चौतारी नमास्न अन्तरिम आदेश दिएको हो ।

    समितिका तर्फबाट रामबहादुर पौडेलले रिट दिएका थिए । पोखरा महानगरले पछिल्लो समय बजार क्षेत्रका चौतारीहरु धमाधम ढालिरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.