• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा नयाँँ प्रविधिको प्रयोग प्लास्टिक पेलेर सडक पिच

  •      /२ श्रावण २०७५, बुधबार ०६:१८ ,  प्रकाशीत
  • पोखरा । पोखरामा प्लाष्टिक पेलेर सडक पीच गरिएको छ । पोखरा–१४ अनुपम टोलमा प्लास्टिक पेलेर गरिएको सडक पिच मंगलबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अवलोकन तथा उद्घाटन गरेका छन् ।

    ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर बाटो पिच गर्ने प्रविधि विदेशमा सिकेर पोखरामा प्रयोग गरेका हुन् । प्लास्टिकले वातावरणमा पार्ने प्रभावलाई कम गर्न र यसको वैकल्पिक बाटो पहिल्याउँदै युवाहरुले प्लास्टिक पेलेर १ सय मिटर बाटो पिच गरेरै देखाएका छन् ।

    कम्पनीले मेकानिकल इन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीलाई प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिको एक हप्ते तालिम लिन भुटान पठाएको थियो । भुटानबाट फर्केपछि उनीहरुले पोखरा–१४ मा एक सय मिटर परीक्षणका लागि सडक पिच गरेका हुन् ।

    एक सय मिटर सडक पिच गर्न ३ सय केजी प्लास्टिक लाग्ने इन्जिनियर राजीव सुवेदीले जानकारी दिए । सडक पिच गर्दा पैसासमेत कम लाग्ने कम्पनीको दाबी छ । सबै प्रविधि बाहिरबाट ल्याएर पिच गर्दा पनि २० हजार रुपैयाँभन्दा कम परेको इन्जिनियर सुवेदीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.