पोखरा ।नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहीवार बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
पटक–पटकको पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक अवरुद्ध हुँदै आएको छ । यसबाट हजारौं यात्रु समस्यामा पर्ने गरेका छन् । पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ ।
बर्षातको समय संगै यस सडकखण्डमा नियिमित जसो पहिरो खस्दै आएका छ। अकस्मात पहिरो खस्दा यात्रुहरुले सास्ती भेग्न बाध्य भएका छन्।
शुभेच्छा न्यूज

Related