• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोबर ग्याँसको खाडलमा पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला

  •      /५ श्रावण २०७५, शनिबार १६:०० ,  प्रकाशीत
  • पोखरा  । पोखरामा गोबर ग्याँसको खाडलमा एक व्यक्ति  मृत अवस्थामा भेटिएका छन। पोखरा लेखनाथ महानगरपालिका–८ चालिसे चोकमा बस्दै आएका करिब ४० बर्षीय भारतीय नागरिक बाबुलाल प्रजापति शनिबार बिहान मृत अवस्थामा गोबर ग्याँसको खाँडलमा भेटिएको प्रहरीले जनाएको छ ।

    विगत दुई दिन देखि सम्पर्क विहिन भएका प्रजापतिलाई डेरा नजिक रहेको गोबर ग्याँसको निकास हुने खाँडलमा स्थानीयले विहानै देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरिले उनलाई शनिबार खाँडलमा मृत अवस्थामा भेटेको हो । पोखरामा मजदुरी गर्दै आएका प्रजापति आफ्ना काकासंग बस्दै आएका थिए । प्रजापति छारे रोगबाट ग्रसित रहेको बताइन्छ ।

    मृतक प्रजापतिको बाहिरी शरीरमा खासै कुनै चोटपटक नदेखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक (डि.एस.पी.) नविन कार्कीले बताए । उनको शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको डीएसपी कार्कीले जनाए ।

    दुई दिन अघि साँझमा पिसाप फेर्न कोठाबाट बाहिरिएका प्रजापति सम्पर्क बिहिन भएपछी दुई दिन देखि खोजी कार्य भइरहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.