बेगनास तालमा पौडी खेल्ने क्रममा डुवेर गुरुङको मृत्यु
/६ श्रावण २०७५, आईतवार १२:४२ , प्रकाशीत
पोखरा, साउन ६ ।वेगनास तालमा आईतवार पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको छ ।
दिउसो २ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगा बस्ने वर्ष ३१ का प्रकाश गुरुङको बेगनास तालमा माछा मार्न जाने क्रममा पौडि खेल्दा डुबेर ज्यान गएको हो ।
तालमा डुवेका गुरुङको उपचारको लगि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा दिउसो सभा ३ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related