पहिरोले प्रहरी पोष्ट बगायो ४ जनाको मृत्यु, ५ बेपत्ता
/१० श्रावण २०७५, बिहीबार ०५:०५ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । रसुवामा वर्षासंगै गएको पहिरोले प्रहरी पोष्टसहित ३ घर बगाउदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ५ जना वेपत्ता भएका छन् ।
रसुवाका प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार बुधबार राती करिब १२ बजे तिर पहिरोले प्रहरी पोष्टसहित संगै रहेको ३ घर पुरेको हो । पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी कार्य तिब्र पारिएको छ भने अझै उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।
पहिरोबाट ४ जनाको शव निकाले पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ । पहिरोले ३ वटा कच्चि घर बगाएको छ भने एउटा पक्की घर पुरेको छ । यस्तै पहिरोले ३ वटा कन्टनरसहित ५ वटा सवारी साधन पनि पुरेको प्रहरी प्रमुख तामाङले जनाकारी दिए ।

Related