कार दुर्घटनामा पोखराका पर्यटन व्यवसायी सुबेदीको मृत्यु
/११ श्रावण २०७५, शुक्रबार १६:१५ , प्रकाशीत
पोखरा-पृथ्वी राजमार्गको नौबीसे-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतबाट त्रिशुली नदीमा कार खस्दा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बैदामका मधुकर सुवेदीको निधन रहेका छन् । घटनामा शैलेन्द्र रावत र बाबू सुनुवार सामान्य घाइते भएका छन् ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको वा १४ च ३७५८ नम्बरको कार अगाडिको ट्रकलाई ओभरटेक गर्ने क्रममा तीव्र गतिका कारण त्रिशुलीमा खस्न पुगेको थियो।
कारमा सवार ३ जनामध्ये २ जना पौडी खेलेर बाहिर निक्लन सफल भएका थिए । पौडी खेलेर बाहिर निक्लने ललितपुर इमाडोलका शैलेन्द राउत र चालक रामेछापका सानुवावु सुनुवार रहेका छन् । उनीहरु बाहिर निक्लेपछि कारमा बाँकी रहेका सुबेदीलाई प्रहरी र नेपाली सेनाको सहयोगमा बाहिर निकालिएको थियो ।
नेपाल प्याराग्लाईडिङ तथा ह्यङग्लाईडिङ संघका कोषाध्यक्ष समेत रहेका मधुकर सुवेदी र अन्य पर्यटन ब्यवसायीहरु प्यराग्लाईडिङ सम्बन्धि साफ गेम र एसि यन गेम सङै ब्यवसायिक कामले काठमाडौ गएका थिए। काठमाडौबाट पोखरा फर्कने क्रममा दुर्घटनामा परि सुबेदिको निधन भएको छ।

Related