पोखरामा जथाभावी फोहर फाल्नेलाई ठाउँका ठाउँ ५ हजार जरिवाना
/१२ श्रावण २०७५, शनिबार ०९:४३ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । पोखरामा सडक किनारा र खोल्साखोल्सीहरुमा लुकीछिपी फोहरमैला फल्नेलाई कारवाही थालिएको छ। शुक्रवार साँझ वडा नम्वर ५ मा जथाभावी फोहोर फाल्नेलाई तत्कालै कारबाही गरेको छ । वडा नम्बर ५ को फिर्के खोलामा फोहोर फाल्दै गरेका १ जनालाई पक्राउ गरी जरिवाना गरिएको हो ।
फोहोर फालेबापत ५ हजार जरिवाना लिईएको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । ‘ब्यापारीक पसलले अर्कै मान्छेलाई बोकाएर फोहोर फाल्न पठाएको भेटियो उनले भने । पसललाई तत्काल रसिद काटेर जरिवाना गरिएको छ, । फोहोर फाल्न जानेलाई पनि सम्झाई बुझाई पठाएको उनले जानकारी दिए।
पोखरा महानगरले एक समय रात्रिकालिन अनुगमन गरेरै फोहोर जथाभावी फाल्नेलाई कारबाही गरेको थियो । पछिल्लो समय अनुगमन नभएपछि पुन फोहर सडक र खोलानाला तिर फाल्ने क्रम बढ्न थालेको छ।
शुभेच्छा न्यूज
पोखरा । पोखरामा सडक किनारा र खोल्साखोल्सीहरुमा लुकीछिपी फोहरमैला फल्नेलाई कारवाही थालिएको छ। शुक्रवार साँझ वडा नम्वर ५ मा जथाभावी फोहोर फाल्नेलाई तत्कालै कारबाही गरेको छ । वडा नम्बर ५ को फिर्के खोलामा फोहोर फाल्दै गरेका १ जनालाई पक्राउ गरी जरिवाना गरिएको हो ।

Related