खेलकुदलाई आर्थिक समृद्धी संग जोड्न खेलकुद मन्त्रि विश्वकर्माको आग्रह
/१२ श्रावण २०७५, शनिबार ११:२९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।पोखरा।खेकुदलाई मनोरंजनको साधन मात्र नबनाई आर्थिक समृद्धी र सार्मथ्यको पाटोमा समेत जोड्नु पर्ने कुरामा युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले जोड दिएका छन ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४० औं स्मृती दिवशका अबसरमा पोखरामा आयोजित प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितालाई उद्घाटन गर्दै मन्त्रि विश्वकर्माले बर्तमान समयमा खेलकुदमा धेरै समस्या र चुनौती देखिएपनि खेलकुदको माध्यम बाट पर्यटनलाई जोड्दै आर्थिक समृद्धी तर्फ अगाडी बढाउन सकिने उल्लेख्य सम्भावना रहेको बताए ।
खेलकुद राष्ट्रिय गौरव बढाउने एक शसक्त माध्यम रहेको बताउँदै मन्त्रि विश्वकर्माले खेलकुद अयोजनाका गर्नका लागि मात्रै नभै राष्ट्रिय पहिचानका लागि पनि खेलकुद अपरिहार्य कुरा औंल्याए ।
खेलकुदको क्षेत्रमा पोखरामा अथाह सम्भावना रहेको कुरालाई उल्लेख गर्दै पकृतीको बरदान स्वरुप प्राप्त पोखरा र प्रदेश ४ मा शाहसिक र हाइ अल्टिच्युड् खेलकुदका माध्यम द्वारा पर्यटन प्रवद्र्धन गर्दै देशकै आर्थिक समृद्धी संग जोडन सकिने मन्त्रि विश्वकर्माले बताए । उनले यहाँको खेल बिकासका लागि ठोस संकल्पका साथ आफु अगाडी बढीरहेको समेत उल्लेख गरे ।
यति बेला नेपालका लागि १३ औं दक्षिण एशियाली खेलकुद (साग)लाई प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेलहरुलाई सम्पूर्ण पोखरेलीहरुले एकजुट भएर सहयोग गर्न आग्रह गरे ।
पार्टीका संस्थापक नेता पुष्पलालले मार्गनिर्देश गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना आज पनि उत्तिकै प्रेरणादायी रहेको धाराणा राख्दै मन्त्रि विश्वकर्माले खेलकुद कुनै बेला सामन्त बर्गका लागि मनोरंजनको साधन भए पनि संविधानले नै खेलकुदलाई जनताको मौलिक अधिकारका रुपमा अगाडी बढाएको प्रष्ट पारे ।

Related