• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको तालचोकमा श्रीमानको गैचि प्रहारबाट श्रीमतीको मृत्यु

  •      /१४ श्रावण २०७५, सोमबार १२:१९ ,  प्रकाशीत
  • पोखरा । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ। तालचोकमा रहेको एक हाउजिङमा काम गर्ने क्रममा श्रीमान श्रमती बीच झगाडा हुदा श्रीमानको गैचि प्रहारबाट मृत्यु भएको हो।

    पोखरा २७ का ६३ बर्षिय कमल कुमालले ५५ बर्षिय श्रीमती सुन्तली कुमाललाई गैची प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपि रविन्द्र गुरुङले जानकारी दिए ।

    दिउसो २ बजेदेखिनै रक्सिले मातेर झगडा हुदा आवेसमा आएर श्रीमतीलाई गैचिले प्रहार गरेका थिए । प्रहारबाट घाइते भएकी सुन्तलीको सामुदायीक अस्पताल शिसुवामा उपचारका क्रममा करिब साढे ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.