तनहुँको छिर्कनेमा माइक्रो बस र ट्रक ठोक्किँदा युवतीको मृत्यु, १५ घाइते
/१४ श्रावण २०७५, सोमबार १३:११ , प्रकाशीत
पोखरा । तनहूँको छिर्कनेमा माईक्रोबस र कन्टेर आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । १५ जना घाईते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गएको बा२ख १८३८ नम्बरको माईक्रोबस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ११२४ नम्बरको कन्टेनर ठोकिएका हुन् ।
दुर्घटनामा माईक्रोकी यात्रु भोजपुर बोक्सिङ नगरपािलका ६ कि १९ बर्षिया सविना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएकी राईको उपचारका क्रममा पोखराको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते मध्ये ४ जनाको पोखराका अस्पतालमा उपचार भइरहेको छ भने, अन्य घाइतेको दमौली स्थित रत्नहरि अस्पतालमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

Related