• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा काँग्रेसको बिरोध प्रदर्शन

  •      /१५ श्रावण २०७५, मंगलवार १०:०६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । केपी ओली नेतृत्वको सरकार सर्वसत्तावादको बाटोमा हिँडेको भन्दै कांग्रेसले आज पोखरामा विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रस केन्द्रीय समितिको देश ब्यापी बिरोध प्रदर्शन गर्न गरेको निर्देशन अनुसार ¥याली सहित बिरोध प्रदर्शन गरिएको हो।

    लोकतान्त्रिक पक्षको रक्षा, प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवाद शैलीको विरोध र महंगी नियन्त्रणका एजेण्डा सहित कांग्रेस सडकमा उत्रीएको हो ।

    पोखराको मुख्य बजार पृथ्बिचोकमा नेता तथा कार्यकर्ता भेला भई ¥याली सभागृह चोक देखि न्यूरोड हुँदै विपिचोकमा पुुगेर कोण सभामा परिणत भएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले केपी ओलीको अधिनायवादी सर्वसत्तावाद बिरुद्ध काँग्रेस आन्दोलन गर्न बाध्य भएको बताए। दुइतिहाई बहुमतको आडमा कम्युनिस्ट सरकारले अधिनायक वादी दम्भ देखाए काँग्रेसले सडक र सदनबाटै ठेगान लगाउने चेतावनी दिए।

    सभामा बोल्ने अन्य बक्ताहरुले सरकारको कार्यशैली, महंगी, बढ्दो अराजकता,भ्रष्टचार र नेपाली चेलीहरुलाई अपमानित गर्ने दुर्गा प्रसाई लाई तत्कालै कारवाहीको माग गरेका छन।

    विरोध प्रदर्शन कार्यक्रममा तरुण दल, नेविसंघ लगायत सम्बद्ध भातृ संघहरुको उपस्थिती रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.