पोखराको जिरो किमीको न्यू गिरी इलेक्ट्रोनिक्समा आगलागी
/१८ श्रावण २०७५, शुक्रबार ०८:४० , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा।पोखराको जीरो किमिस्थित न्यू गिरी इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको छ । बिजुलूको समान भण्डारण गरिएको गोदाममा विद्युत शर्ट भएर आगो लागी भएकको बताईएको छ ।
आगलागीका कारण गोदाममा रहेका सामानहरु जलेर नष्ट भएका छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएकोछ ।

Related