पोखराका विभिन्न स्थानमा आज दिन भर बिद्युत अबरुद्ध हुने
/१९ श्रावण २०७५, शनिबार ०३:२९ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । पोखराका धेरै जसो स्थानहरुमा आज शनिवार बिद्युत सेवा अबरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युत मर्मतका क्रममा सेवा अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणले सूचना जारी गदै शनिबार विहान १० बजे देखी बेलुका ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।
प्राधिकारण सूचना अनुसार विद्युत अबरुद्ध हुने क्षेत्रहरुमा मालेपाटन, पोखरी पाटन, मासबार, प्रस्याङ, रत्नचोक ,विन्ध्यवासिनी, हरिचोक, सराङकोट, ढिकुरपोखरी, धम्पुस, लुम्ले, सल्यान, लगाएतका स्थानमरुमा विद्युत सेवा अवरुद्ध हुने छ।
शुभेच्छा न्यूज
पोखरा । पोखराका धेरै जसो स्थानहरुमा आज शनिवार बिद्युत सेवा अबरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युत मर्मतका क्रममा सेवा अवरुद्ध हुने जनाएको छ।

Related