काठमाडौं: काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणमा संलग्न दुई जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। अपहरणकारी अजय तामाङ र गोपाल तामाङको प्रहरीको गोली लागी मृत्यु भएको महानगरीय कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए।
डिआइजी न्यौपानेले भने’ अपहरणकारीको पिछा गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्ने खोज्दा प्रहरीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो।’
अपहरणमा गरिएको भनिएका ११ वर्षीय खड्काको हत्या भएको खुलेको छ। खड्काको शव थिमिमा भेटिएको प्रहरीले जनाएको छ।

Related