पोखराबाट पर्वतको लागि छुटेको बस बेतनीमा दुर्घटना , १५ यात्रु घाइते /२१ श्रावण २०७५, सोमबार ०५:१८ , प्रकाशीत शुभेच्छा न्यूज पर्वत । पोखराबाट पर्वत तर्फ गइरहेको ग १ ख ५५९८ बस पर्वतको मोदी गाउँपालिका वडा नं ६ बेतनीमा दुर्घटना भएको छ । सोमबार बिहान ९ं २० बजे भएको दुर्घटनामा परि १५ जना भन्दा बढी यात्रु घाइते भएका छन । घाइते मध्ये ६ जना यात्रुको अवस्था गम्भीर छ भने बाँकी सामान्य छन । गम्भीर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको छ भने अन्य घाइतेलाई पर्वत जिल्ला अस्पलात लगिएको छ। बस सडकबाट ३० मिटर तल खेतमा खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । फाइल तस्विर Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
शुभेच्छा न्यूज
पर्वत । पोखराबाट पर्वत तर्फ गइरहेको ग १ ख ५५९८ बस पर्वतको मोदी गाउँपालिका वडा नं ६ बेतनीमा दुर्घटना भएको छ ।
सोमबार बिहान ९ं २० बजे भएको दुर्घटनामा परि १५ जना भन्दा बढी यात्रु घाइते भएका छन । घाइते मध्ये ६ जना यात्रुको अवस्था गम्भीर छ भने बाँकी सामान्य छन ।
गम्भीर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको छ भने अन्य घाइतेलाई पर्वत जिल्ला अस्पलात लगिएको छ।
बस सडकबाट ३० मिटर तल खेतमा खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
फाइल तस्विर
Related