बुटवलका हुक्का बारमा छापा, १ सय भन्दा बढी युवा युवती नियन्तणमा
/२६ श्रावण २०७५, शनिबार ११:५५ , प्रकाशीत
रुपन्देही : इलाका प्रहरी कार्यलय बुटबलले आज दिउँसो बुटवलका हुक्का बारमा छापा मारेको छ। छापा मार्नेक्रममा एउटा बारबाट एक जना सञ्चालकसहित १ सय भन्दा बढी कम उमेरका किशोर किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले हुक्का बारमा आएका उमेर नपुगेका १ सय भन्दा बढी कम उमेरका युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। हुक्का बारमा आएका युवा युवती कम उमेरका रहेकाले उनीहरुका सम्बन्धमा अध्ययन भइरहेको प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए।
pahilopost

Related