• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा भएकाे सडक दुर्घटनामा ६ घाइते

  •      /२७ श्रावण २०७५, आईतवार १४:४४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत/पर्वतकाे कुश्मा नगरपालिका वडा नम्बर २ अर्मादिमा सडक दुर्घटना हुँदा ६ जना घार्इते भएका छन् ।

    पोखराबाट बागलुङतर्फ जादै गरेको बा ४ ख ३२३८ नम्बरको हाइस गाडीले बिपरित दिशाबाट आईरहेको ना ७ ख १६५६ नम्बरको कन्टेनरलाई साईड दिने क्रममा सडकवाट अन्दाजी १०/१५ मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

    घाइतेहरूमा वाग्लुङ जैमुनि नगरपालिका ७ बस्ने राजकुमार बिक, पर्वत मोदी -४ वस्ने वर्ष २१ को चन्द विक, वानपा – १ रामरेखा वस्ने वर्ष ४२ को हरि शर्मा, बागलुङ काठेखेाला -६ वस्ने वर्ष ६६ कि सरस्वती कडेल, जिल्ला म्याग्दी बेनि नगरपालिका रत्नेचौर वस्ने वर्ष ६८ कि मैया थापा र जिल्ला म्याग्दी बेनि नगरपालिका रत्नेचौर वस्ने वर्ष २३ कि अप्सरा थापा रहेकेा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.