पोखरा । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा हरि भुजेल बिजयी भएका छन् ।
उनले प्रतिद्धन्दी भोज कुमार श्रेष्ठलाई ११ मतले पराजीत गर्दै विजयी भए । १ सय २१ मत खसेको हरी भुजेलले ६४ मत प्राप्त गरे भने भोजकुमार श्रेष्ठले ५३ मत प्राप्त गरे ।
त्यसै गरी प्रथम उपाध्यक्षमा शुसिल पौडेल बिजयी बने । उनले विश्राज अधिकारीलाई ९ मत अन्तरले हराए ।
पौडेलले ६३ मत प्राप्त गरे भने विश्वराज अधिकारीले ५४ मत प्राप्त गरे । द्धितीय उपाध्यक्षमा धर्म पन्थी विजयी बने । पन्थीले ५४ मत प्राप्त गरे भने दिवस लामिछानेले ४४ र श्याँम थापाले १७ मत प्राप्त गरे ।
त्यसै गरी सचिब पदमा जिवनराम सापकोटा विजयी बने । उनले ५२ प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी रामचन्द्र अधिकारीले ४० र मिलन तिवारीले २३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य विजयी भए । उनले ८१ मत प्राप्त गरे भने किसन कुमारी गुरुङले ३६ मत प्राप्त गरिन् ।
सहसचिबमा उदय सुबेदीले ६९ मत प्राप्त गर्दै बिजयी बन्दा थानेश्वर बरालले ४४ मत प्राप्त गरे । सदस्यहरुमा प्रकास बस्ताकोटी ८६, विश्वहाङ राई ७२, राधिका पौडेल ७२, कालीबहादुर नेमाङ ७१, विकास गुरुङ ६९ र रेशम अधिकारी ५५ मत प्राप्तगरी बिजयी भएका छन।

Related