पोखरा । कास्की प्रहरीले पोखराका दुई ठाउँबाट तास खेल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ ।
पोखरा १९ लामाचौर स्थित लिला प्रसाद पुनको घरबाट ५ जना र पोखरा ७ रत्नचोक जगत थापाको घरबाट १२ जनालाई तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा लामाचौरका घरधनी लिला प्रसाद पुन लामाचौरकै समिर छन्त्याल, प्रेम बहादुर छन्त्याल, रोशन छन्त्याल, र दिपेन्द्र भण्डारी रहेका छन ।
शनिवारकै दिन प्रहरीले पोखराको रत्नचोकका जगत बहादुर थापाको घरबाट तीन बुक तास सहित १२ जनालाई नगद बाइस हजार तीन सय ४० रुपैया सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुवा खेलाउने जगत बहादुर थापा, राष्ट्रबैकचोकका टेक प्रसाद सुवेदी, सिमचौरका गोकर्ण श्रेष्ठ र राजिन रकाल शाही , सृजनाचोकका सुरेश परियार, ओम प्रसाद गुरुङ र राजेन्द्र श्रेष्ठ, चालिसे मार्गका बावुराम चालिसे, नयाबजारका चुतमान गुरुङ, फुलवारीका अमृत गुरुङ र नयागाउका आनन्द गुरुङ र निम गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
शुभेच्छा न्यूज

Related