• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश सांसद पहारीले भने : वाटर फ्रन्ट रिसोर्टलाई सुरुमै भत्काउनुपर्छ

  •      /३१ श्रावण २०७५, बिहीबार १६:०३ ,  प्रकाशीत
  • पोखरा- प्रदेश सांसद राजीव पहारीले फेवातालको जग्गा मिचेर बनाईएको कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टलाई सुरुमै भत्काउनु पर्ने बताएका छन्।

    फेवातालको क्षेत्रफल अतिक्रमण गरेर बनाईएको शाक्यको रिर्सोटसँगै अतिक्रमण गर्ने सबै संरचना भत्काएर फेवाताललाई संरक्षण गर्नुपर्ने बताएका हुन्।

    नेकपाका सांसद पहारीले यसअघिका विभिन्न प्रदेशसभा बैठकमा पनि फेवातालको विषय उठान गरिरहेका छन्।

    बिहीबार गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै उनले भने, ‘फेवातालको जग्गा अतिक्रमण गर्ने अधिकार कसैलाई छैन्, चाहे त्यो कर्ण शाक्यको रिसोर्ट होस वा अरु कसैको, सबैलाई समानरुपमा कारवाही गरिनुपर्छ।

    उनले स्थानीय तह र प्रदेश सरकारले लगाएको करको विषयमा जानकारी गराउन आग्रह गरे। कास्कीको माछापुच्छ्रे गाउँपालिकाले नक्सापासको शुल्क ३१ हजार रुपैयाँ लिएको विषय सदनमा जानकारी गराउँदै उनले सबै तह र प्रदेशले एकद्वार प्रणालीबाट कर लगाईनुपर्ने बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.