शुभेच्छा न्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को वडाकार्यलयमा चोरी भएकोछ। कार्यलयको च्यानलगेट र ढोका फोेडेर गरिब, दुःखी असहायका लागि संकलन गरिएको दान रकम र कम्पुटर चोरी भएको छ ।
कार्यालयको च्यानल गेट र ढोका फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
उनका अनुसार दान पेटिकामा जम्मा भएको करिब ८ देखि १० हजार रुपैयाँ र एक थान कम्प्युटर सहित करिव २५ हजार मुल्य बरावरको चोरी भएको छ ।

Related