पोखरा ।उच्च अदालत बार एसोसिएसन पोखरामा रोहितराज बास्तोलाले नेतृत्व गरेको लोकतान्त्रिक समूह विजयी भएको छ ।
अध्यक्षमा बास्तोलाले २ सय ४१ मत पाए । पेसागत प्रगतिशील संयुक्त प्यानलका अध्यक्ष उम्मेदवार जनकल्याण पराजुलीले १ सय ३५ मत ल्याए ।
निर्वाचन संयोजक मुकुन्दराज अर्यालका अनुसार बिहान ८ बजे सुरु भएको मतदान ४ बजे सकिएको थियो । परिणाम साँझ ८ बजे ४ सय १८ मतदाता रहेकोमा ३ सय ८९ मत खसेको थियो ।
विजयी हुनेमा उपाध्यक्षमा उत्तम केसी(२२६), सचिवमा विनोद रेग्मी(२५१), सहसचिवमा मीनाकुमारी रानाभाट (२२६), कोषाध्यक्षमा माधवी पाण्डे (२४५) छन् । सदस्यमा दुर्गा कोइराला (२४५), लेखनाथ सापकोटा(२२९), हरिबहादुर भुजेल(२२७), सन्तोषमणि लामिछाने (२१९), दीपेन्द्र अर्याल(२२४), ईश्वर चिलुवाल(२४०), गीताकुमारी लामिछाने (२४२) र हेमराज बराल (२४१) विजयी भए ।
शुभेच्छा न्यूज

Related