• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा घर फोडेर ११ तोला सुन चोरी

  •      /४ भाद्र २०७५, सोमबार १५:३६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा ।पोखराको बागमारामा दुईवटा छुट्टाछुट्टै घरबाट अन्दाजी ११ तोला बराबरको सुनका गरगहना चोरी भएको छ ।

    पोखरा महानगरपालिका वडा नं ३० गाईगौडा बस्ने मेघ बहादुर रानामगरको घरको ताला फोरेर ५ तोला बराबरको दराजमा रहेको गरगहना चोरी लगेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । घरमा कोही पनि नभएको मौका पारेर चोरेर ताला फोडेको हो ।

    यस्तै सोही वडा भगवती चौताराका महेन्द्रराज अधिकारीको घरबाट पनि नगद रु तीन हजार सहित अन्दाजी ६ तोला बराबरको सुनका गरगहना चोरी भएको छ ।

    चोरले १ तले घरको च्यानलगेट फोडेर दराजमा रहेको नगद रु तीन हजार सहित सुनका गरगहना चोरेर लगेका हुन् ।

    घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय पोखरा सहित आसपासका स्थानमा चोरीका घटनामा बृद्दि भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.