• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट ढुगाँको अबैध उत्खनन् गर्ने २ जेसिबी र १२ टिप्पर प्रहरीको नियन्त्रणमा

  •      /७ भाद्र २०७५, बिहीबार ०३:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर २५ स्थित नयाँखानी भन्ने स्थानमा अबैध रुपमा ढुगाँ निकासी गर्ने जेसिबी र टिप्परलाई नियन्त्रणमा लिएको छ।

    प्रहरीका अनुसार अबैध कार्यमा संलग्न भएको अवस्थामा २ जेसिबी र निकासी पैठारी गर्ने १२ टिप्पर नियन्त्रणमा लिएको हो ।

    प्रहरीले पाएको गोप्य सुचना पाएको आधारमा प्रहरी कार्यालय बगर कास्कीबाट खटि गएको प्रहरी टोलीले जेसिबी र टिप्पर तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    अबैध रुपमा ढुगाँ पोखरातर्फ ल्याईरहेको अबस्थामा १२ वटा टिप्पर तथा उक्त स्थानमा ढुगा उत्खनन गर्दै गरेको २ बटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएका हो ।

    नियन्त्रणमा रहेको टिप्परहरुमा ग १ ख ७८०३, ग १ ख ३२१९, ग १ ख ३५९५, ग १ ख ४४९९, ग १ ख ३८०३, ग १ ख ३५८७, ग १ ख ३७६६ ,ग १ ख ५७५१, ग १ ख ६६०९ ,ग १ ख ३९६४, ग १ ख ७३२० र ग १ क ३४३२ नम्वरका टिप्पर रहेका छन्

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.